स्थानीय तहको रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनको लागि रोजगारदातासँग गर्ने सर्वेक्षण फाराम 
सुनकोशी गाउँपालिकाको रोजगार  रणनीति, (२०८०/०८१ - २०८५/०८६) तर्जुमा गर्ने प्रयोजनका लागि रोजगारदाताहरुसँग गर्ने सर्वेक्षण फाराम 

 स्थानीय तहको  रोजगार रणनीति तर्जुमा गर्ने  प्रयोजनको लागि यस सुनकोशी गाउँपालिकामा रहेका रोजगारदातालाई श्रमीकको आपूर्ति सीप तथा  क्षमता विकासको मागको अध्ययन गर्न यो प्रभावली तयार गरिएको छ । आगामी दिनमा यस स्थानीय  तहमा श्रमिक तथा सीप क्षमताको सम्बन्धमा कार्यनीति एवम् कार्यक्रम तर्जुमा गर्नका  लागि गर्न लागिएको यो सर्वेक्षणका विवरणहरु गोप्य रहनेछन् ।
Sign in to Google to save your progress. Learn more
१. रोजगारदाताको नाम  *
२. ठेगाना (वडा नं- .................... टोल/वस्तिः ..........................) *
३. रोजगारदाताको प्रकृति (कुनै एकमा टिक लगाउनुहोस्) *
४. रोजगारदाता प्रकृति (कुनै एकमा टिक लगाउनुहोस् ): *
५. उत्तरदाता (कुनै एकमा टिक लगाउनहोस् ): *
६. अगामी ५ वर्षमा यहाँको व्यवसाय बढ्ने देख्नु हुन्छ ? (कुनै एकमा टिक लगाउनुहोस् ):
Clear selection
७. यदी व्यवसाय बढ्ने देख्नु हुन्छ भने कति प्रतिशतले बढ्ने आँकलन गर्नु हुन्छ ? (कुनै एकमा टिक लगाउनुहोस् ) *
८. यहाँको उद्योम तथा प्रतिष्ठानको लागि उपयुक्त जनशक्ति प्राप्त गर्नु भएको छ ?  (कुनै एकमा टिक लगाउनुहोस्  )
Clear selection
९. यहाँको उद्योग तथा प्रतिष्ठानको वृद्धिको लागि स्थानीय सरकारबाट के कस्तो सहयोगको अपेक्षा गर्नु भएको छ ? (उत्तर एक भन्दा अधिक हुन सक्ने हुनाले आवश्यक सबै बुँदामा टिक लगाउन सकिने । )
Clear selection
१०. स्थानीय आर्थिक विकासका लागि कुने क्षेत्रमा विकास हुन आवश्यक देख्नु हुन्छ ?
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy