KHARIDAR GRAND TEST  - SET 12
GRAND TEST - SET 12 || Real Exam Based Mock Test 
Full mark: 100
Time: 45 minutes
Sign in to Google to save your progress. Learn more
नाम (Name) *
फोन नम्बर (Mobile number) *
इमेल (Email) *
World Anti Doping Agency सँग सम्बन्धित भनाइ विचार गर्नुहोस् ।
१. यसको गठन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि अन्तर्गत १९९९ मा भएको हो ।
२. यसको प्रमुख कार्यालय अमेरिका न्युयोर्कमा छ ।
2 points
Clear selection
IUCN Red list मा सूचिकृत Wandering Albatross चरा कुन क्षेत्रमा पाइन्छ ?
2 points
Clear selection
१ खगोलिय एकाइमा कति कि.मि हुन्छ ?
2 points
Clear selection
rand Canyon कुन महादेशमा अवस्थित छ ?
2 points
Clear selection
देहाएका कुन अङग Mercury ले असर गर्दछ ?
2 points
Clear selection
प्रधानमन्त्री कप महिला T-20 राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० विजेता कुन समूह बनेको थियो ?
2 points
Clear selection
देहाय मध्ये कुन भाइरसबाट कोरोनाको संक्रमण हुन्छ ?    
2 points
Clear selection
SDR मुद्रा कुन संस्थाले सिर्जना गरेको हो ?
2 points
Clear selection
नेपाल सरकारबाट संस्थागत रुपमा वैदेशिक रोजगारका लागि खुल्ला गरिएका देशहरुको संख्या कति पुगेको छ ?
2 points
Clear selection
कृष्णसार संरक्षण क्षेत्र कुन जिल्लामा पर्दछ ?
2 points
Clear selection
देहाएका भनाई विचार गरी सहि विकल्प छान्नुहोस् । 
    १. नेपालको सबैभन्दा उच्च स्थानबाट उत्पत्ति हुने नदी अरुण नदी हो । 
    २. कन्काइ नदीको उद्गम महाभारत पर्वतबाट हुन्छ । 
2 points
Clear selection
चार सहिदमध्ये पहिलो मारिएका शहिद को हुन् ? 
2 points
Clear selection
नेपालमा पोलिमर नोट कसको पालामा निष्काशन गरिएको थियो ? 
2 points
Clear selection
मारुनी नाच कुन जातिमा प्रसिद्ध छ ? 
2 points
Clear selection
UNWTO को प्रधान कार्यालय कहाँ छ ?
2 points
Clear selection
Terrestial Planet (चट्टानद्धारा निर्मित) ग्रह कुन कुन हुन् ? 
2 points
Clear selection
थोरियमको प्रयोग के मा हुन्छ ?
2 points
Clear selection
हिउँको छानो भनेर चिनिने अन्टार्कटिका सम्बन्धी भनाई विचार गर्नुहोस् । 
    १. अन्टार्कटिका महासन्धी १९९१ मा हस्ताक्षर भएको हो । 
    २. यो महासन्धीले महादेशको प्रयोग अनुशन्धानको लागि खुल्ला राखेको थियो ।
2 points
Clear selection
देहाएका भनाई विचार गरी सहि विकल्प छान्नुहोस् ।
    १. टर्कीको नयाँ नाम तुर्की राखिएको छ ।
    २. नासफोरसको स्ट्रेटले यसाई बुल्गेरियासँग छुट्टाएको छ ।
2 points
Clear selection
नेपाललाई कति वटा देशान्तर रेखाले काट्दछ ?
2 points
Clear selection
यार्सागुम्बा कुन क्षेत्रमा पाइन्छ ?
2 points
Clear selection
'Cricket World Cup - 2023' मा Player of the tournament कसलाई दिइएको थियो ?
2 points
Clear selection
International price in statistics -२०२३ कसलाई प्रदान गरिएको थियो ?
2 points
Clear selection
निम्नलिखित कथनहरुमध्ये ठीक् कुन हो / हुन् ? छुट्याउनुहोस् ।
    १. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा ५ सदस्य राष्ट्र हुन्छन् ।
    २. अन्तर्राष्ट्रिय मुद्रा कोष संयुक्त राष्ट्रसंघको प्रमुख अङ्ग हो ।
    ३. नेपाल संयुक्त राष्ट्रसंघको सदस्य १४ डिसेम्बर १९५५ मा भएको हो ।
2 points
Clear selection
Investment Trends Monitor Report देहायका कुन संस्थाले प्रकासित गर्छ ?
2 points
Clear selection
तीज कुन तिथीमा मनाइन्छ ? 
2 points
Clear selection
जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस् ।
    a. आयोडिन     1. मांसपेशीको संकुचन
    b. आइरन     2. थाइरोक्सिको बनावट
    c. क्याल्सियम     3. रगतको हेमोग्लोबिनको बनावट
2 points
Clear selection
२०७८ को जनगणना अनुसार बढि महिला साक्षरता भएको प्रदेश कुन हो ?
2 points
Clear selection
आ.व २०८० / ८१ को बजेटमा पुँजीगत खर्चको अंश कति प्रतिशत छ ?
2 points
Clear selection
ISO - 9000 वस्तुको गुण्स्तर चिन्हसँग सम्बन्धित छ भने के सँग सम्बन्धित छ ?
2 points
Clear selection
The average age of a husband and wife was 23 years when they were married 5 years ago. The average age of the husband, wife and child who was born during the interval, is 20 years now. How old the child now ? 
    ५ वर्षअघि विवाह गर्दा श्रीमान्–श्रीमतीको औसत उमेर २३ वर्ष थियो । अन्तरालमा जन्मेका पति, पत्नी र बच्चाको औसत उमेर अहिले २० वर्ष छ। अहिले बच्चा कति वर्षको छ ?
2 points
Clear selection
कुनै व्यक्तिको ज्याला रु. 600 छ। सो ज्यालामा 20 प्रतिशत वृद्धि गरियो र पुनः 10% घटाइयो भने हाल निजको ज्याला कति हुन्छ ?
2 points
Clear selection
तलका चित्रहरुमा सिधारेखाको संख्या कति होला? ( How many straight lines are there in the given figures.)
Problem figures:

2 points
Captionless Image
Clear selection
तल मध्ये कुन चित्रले जनावर, बाघ र गिद्धको सम्बन्धलाई राम्ररी प्रतिनिधित्व गर्दछ?
Which one of the following diagrams correctly represents relationship among Animal, Tiger and Vulture?
2 points
Clear selection
गाई र कुखुराको एक समुहमा जम्मा खुट्टाहरुको संख्या जम्मा टाउकाको संख्याभन्दा दुई गुणा र १४ ले बढी छ भने त्यस समूहमा गाईको संख्या कति छ?
In a group of cows and hens, the number of legs are14 more than twice the number of heads. The number of cows is:                                                                     
2 points
Clear selection
Choose the figure which is different from the rest.

2 points
Captionless Image
Clear selection
Find the number of triangles in the given figure.
2 points
Captionless Image
Clear selection
Select a suitable figure from the Answer Figures that would replace the question mark (?).

2 points
Captionless Image
Clear selection
K is 40 m South-West of L. If M is 40 m South-East of L, then M is in which direction of K?
2 points
Clear selection
Hemant in order to go to university started from his house in the east and came to a crossing. The road to the left ends in a theatre, straight ahead is the hospital. In which direction is the university? 
विश्वविद्यालय जानका लागि हेमन्त पुर्वको आफ्नो घरबाट सुरु भई एउटा चोकमा आइपुगे । बायाँको बाटो थिएटरमा समाप्त हुन्छ, सिधा अगाडि अस्पताल छ। विश्वविद्यालय कुन दिशामा ?
2 points
Clear selection
Choose the word which is different from the rest.
2 points
Clear selection
Carbon : Diamond :: Corundum : ?
2 points
Clear selection
Choose the correct alternative that will continue the same pattern and replace the question mark in the given series.
3, 10, 101,?
2 points
Clear selection
If FIRE is coded as ‘#*?%’, then FREEZE will be coded as
2 points
Clear selection
If THUMB is coded as BMAHT then CRUMB will be coded as
2 points
Clear selection
2E2, 1H9, 1K6, 1N3, ?
2 points
Clear selection
Arrange the word in a logical sequence.
1. PEST 2. COPY 3. SAVE 4. PRINT 5. SELECT
2 points
Clear selection
Arrange the given WORDS in alphabetical order 
1. Select 2. Seldom 3. Send 4. Selfish 5. Seller
2 points
Clear selection
If the positions of the third and tenth letters of the word ‘DOCUMENTATION’ are interchanged, and likewise the position of the fourth and seventh letters, the second and sixth letters, is also interchanged, which of the following will be the eleventh letter from the right end?
2 points
Clear selection
Which closed figure will be more complex than the others?
2 points
Captionless Image
Clear selection
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy