स्थानीय तहको रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनको लागि सम्बन्धित सरोकारवालाको धारण संकलन गर्ने सम्बन्धी प्रश्ननावाली सर्वेक्षण फाराम 
सुनकोशी गाउँपालिकाको रोजगार रणनीति, (२०८०/०८१ - २०८५/०८६) तर्जुमा गर्ने  प्रयोजनको लागि सम्बन्धित प्रश्ननावली सर्वेक्षण फाराम 
स्थानीय तहको रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनको लागि यस सुनकोशी गाउँपालिकामा के कस्ता क्षेत्रमा ध्यान दिनु पर्ने एवम् कसरी स्थानीय तहको रोजगारी (स्वरोजगारी सहित) अभिवृद्धि गर्ने प्रयोजनको लागि सरोकारवालाको धारण/सुझाव संकलन गर्ने प्रयोजनको लागि यो प्रश्नवाली तयार गरिएको छ ।  
Sign in to Google to save your progress. Learn more
१. नाम  *
२. ठेगाना  *
३. पेशा  *
४. यस पालिकाको आर्थिक विकासका लागि कुन क्षेत्रमा ध्यान दिनु पर्ने देख्नुहुन्छ
Clear selection
५. स्थानीय तहको रोजगार/स्वरोजगार अभिवृद्धिका चुनौतिहरु के के र कसरी समाधान गर्न सकिन्छ ? *
६. वर्तमान समयमा उपलब्ध जनशक्तिलाई रोजगारी वा स्वरोजगारीमा संलग्न गर्न के गर्नु पर्ने देख्नुहुन्छ ? *
७. आगामी ५ वर्षमा यस पालिकामा कुन क्षेत्रमा रोजगारी सिर्जना हुने देख्नु हुन्छ ? *
८. बुँदा नं. ४ मा रेहेका क्षेत्रमा रोजगारी सिर्जना गर्न के कस्ता क्रियाकलापहरु कार्यान्वयनमा ल्याउनु पर्ने देख्नुहुन्छ ?
(क) सीप विकास  (कस्तो प्रकृतिको सीप ? सीप विकास पश्चात रोजगारी/स्वरोजगारीमा जान सक्ने  आधारहरु के के हुन्छ ?)
*
(ख) उत्पादन अभिवृद्धिसंग सम्बन्धीत (कुन उत्पादन अभिवृद्धि गर्ने र उत्पादित सामग्राीको बजारीकरण कसरी गर्ने ?)
*
(ग) कस्ता व्यक्तिलाघ रोजगारमूलक सेवा प्रदान गर्नु पर्ने देख्नुहुन्छ? *
(घ) अन्य ............................. *
९. बुँदा ७ र ८ का क्रियाकलाप कार्यान्वयन गर्न स्थानीय सरकारको के कस्तो हुनु पर्दछ ? *
१०. स्थानीय तहको अन्य निकायको भूमिका के हुनु पर्ने देख्नुहुन्छ? *
११. अन्य सुझाव र सल्लाह भएमा *
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy